Main
माओवादीले कसरी रोल्पा, रुकुमका मगर समुदायमा अबिर विस्तार गर्यो ?
राज्यले विस्तार गर्नबाट बचेको रोल्पा, रुकुमका मगरबहुल गाउँमा माओवादी आन्दोलनले अबिर विस्तार गर्यो । राज्यले आम बनाउन नसकेको विद्रोही माओवादीले अबिर आम बनायो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।