Main

माथिल्लो तामाकोशी फेरि दुई दिन बन्द, कर्जाको ब्याजदर नघट्दा समस्या

६ माघ, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सरसफाइका लागि दुई दिन बन्द गरिएको छ । बाढीपहिरोले क्षति पुर्‍याएपछि झण्डै तीन महिनासम्म बन्द भएको यो जलविद्युत् आयोजना मर्मतपछि ९ पुस बेलुकादेखि आंशिक सञ्चालनमा आएको थियो । तर संरचनामा सरसफाइ लगायतका काम गर्न शनिबार बिहान सात बजेदेखि आइतबार बेलुका आठ बजेसम्मका लागि आयोजना बन्द गरिएको अपर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button