Main

मानिसकै छालाजस्तो मोबाइल फोन कभर, घामले डढ्नबाट जोगाउने

पछिल्लो समय मोबाइल फोनको एउटा अचम्मको खोल चर्चामा छ। यो मोबाइल फोन कभर देख्नमा मात्र होइन छुँदा पनि ठ्याक्कै मानिसकै छालाजस्तो लाग्छ। जब यसलाई तपाईंले हातमा लिनुहुन्छ, यो नितान्त हाम्रै छालाजस्तो महसुस हुन्छ। तथापि यो मानव छाला  होइन, एक कृत्रिम वस्तु हो र  सिलिकनबाट बनेको हो। यो मोबाइल कभरलाई धेरै समय घाममा राख्नु पनि हुँदैन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button