Main

मापसे गरेर मध्यराति भक्तपुरमा सहचालकले बस कुदाएपछि…

३० वैशाख, काठमाडौं । भक्तपुरमा मादक पदार्थ सेवन (मापसे) गरेर सहचालकले बस चलाउँदा दुर्घटना भएको छ । मंगलबार राति २ः२० बजे मध्यपुरथिमि नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडबाट निकोसेरातर्फ जाँदै गरेको बस दुर्घटना भएको थियो । बा. प्र. ०१–००६ ख ५९९८ नम्बरको भाडाको बस सानुमाया धौबन्जराको चार तले पक्की घरको कम्पाउण्डमा गएर ठोक्किएको थियो । बस ठोक्किएपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button