Main
‘मायावी मेरो निर्देशन करिअरको सुरुवात’
काठमाडौं । शिवरात्रीको अवसरमा फिल्म ‘मायावी’ प्रदर्शन तयारीमा छ । फिल्मका केही गीत र पोस्टर सार्वजनिक भैसकेका छन् र यिनले दर्शकमा कौतुहलता दर्शाएका छन् । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । उनी प्रेमकथाका फिल्महरू ‘मेरो जीवन साथी, स्टुपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता फिल्मका लागि परिचित छन् । ‘मायावी’मा भने आफूले मनमा लागेको प्रेमकथा भनेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।