Main
मालिका गाउँपालिकाको कार्यशैलीप्रति एमालेको असन्तुष्टि, १७बुँदे माग प्रस्तुत
गुल्मीको मालिका गाउँपालिकाबाट भइरहेको कार्यसम्पादन मितव्ययी, पारदर्शी र परिणाममुखी नभएको भन्दै एमाले मालिका गाउँपालिका कमिटीले आन्दोलन गर्ने चेतावनीसहितको ज्ञापनपत्र बुझाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।