Main

मिटर ब्याज पीडित आन्दोलनका अगुवा संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । मिटर ब्याज आन्दोलन अगुवा संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । शनिबार जनकपुरमा आयोजित सन्देश सभामा संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले दाहाललाई पार्टीमा स्वागत गरेका थिए । पछिल्लो समय चीनमा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरिरहेका दाहालसँगै मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको समूह पनि नेकपामा प्रवेश गरेको थियो । दाहालले मधेसमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button