Main
मिसनका लागि बिचौलियालाई रकम बुझाउने ८ सशस्त्र प्रहरीलाई कारबाही
बिचौलियासँग भेट गराउन मुख्य भूमिका खेलेको आरोप लागेका सशस्त्रका हवल्दार टुकबहादुर थापाको एक तह घटुवा गरिएको छ । अन्य सात जनालाई भने नसिहत, एक वर्ष बढुवा रोक्का र ग्रेड घटुवासम्मको कारबाही गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।