Main

‘मिसेस नेपाल वर्ल्ड २०२५’का फाइनलिस्ट घोषणा

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२५’का ३० जना फाइनलिस्टको नाम घोषणा गरिएको छ । महेन्द्र पुलिस क्लबमा आयोजित समारोहमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो । ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने जनाइएको छ । देशका विभिन्न स्थानबाट अडिसनमार्फत छनोट विवाहित महिला पेजेन्टको फाइनलिस्ट घोषित भएका हुन् । आयोजक संस्था…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button