Main
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
१९ पुस, जनकपुरधाम । मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा दिएर फर्केका सहसचिव दामोदर गौतमले जिम्मेवारी सम्हालेका छन् । उनले मधेश प्रदेश लोकसेवा आयोगको सचिव पदको जिम्मेवारी सम्हालेका हुन् । मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी उपसचिव जयकुमार राउतका अनुसार ११ गते सहसचिव गौतमले प्रदेश लोकसेवा आयोगको पदस्थापन पत्र बुझे थिए । सोही दिन सहसचिव गौतमले मधेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।