Main
मुख्यमन्त्रीलाई संसद्मा गीतबाटै व्यङ्ग्य– गौरादहको बजारमा, माया हाम्रो बस्यो…
आफ्नो क्षेत्रलाई मात्रै बजेट केन्द्रित गरेको विरोधमा माओवादी सांसद शेर्पाले गीत गाएर सरकारलाई व्यङ्ग्य गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।