Main
मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैन : महान्यायाधिवक्ता बडाल
८ माघ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । आफू नियुक्त भएदेखि मुद्दा चलाउनू वा नचलाउनू भनेर अहिलेसम्म प्रधानमन्त्रीले अनुरोध नगरेको पनि उनले बताए । ‘म प्रधानमन्त्रीबाट नियुक्त व्यक्ति हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।