Main

मुसिकोट औधोगिक एवं व्यापार मेला १२ पुसदेखि 

२१ मंसिर, गुल्मी । गुल्मीको मुसिकोटमा दोस्रो मुसिकोट औधोगिक एवं व्यापार मेला महोत्सव हुने भएको छ । मुसिकोट उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा १२-२१ पुससम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, सांस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव २०८१ हुने भएको हो । बामीटक्सारमा १० दिनसम्म सञ्चालन हुने महोत्सवमा जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामग्रीहरूको प्रदर्शनी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button