Main

मुसिकोट–१ को उप–निर्वाचनमा ५४ प्रतिशत मत खस्यो

१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ को अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५४ प्रतिशतले मतदान गरेका छन् । दिउँसो ३ बजेसम्म २ हजार २ सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत ऋषिराम घिमिरेले बताए । अहिले सबै मतदान केन्द्रमा मतदाताको संख्या कम हुँदै गएको छ । कुल मतदाता संख्याको ५४ दशमलव ३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button