Main
मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी
कारागार भवनमा पानी चुहिन थालेपछि जस्ताले छाइएको छ । त्यही कारागार भवनमा सुरक्षाकर्मी मात्रै होइन त्यहाँका प्रशासनिक कर्मचारीसमेत बस्ने गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।