Main
मुस्ताङमा वर्षा र हिमपात : ‘कबड्डी ५’ को छायांकन अवरुद्ध
काठमाडौं । वर्षा र हिमपातले हिमालपारिको जिल्ला मुस्ताङमा भैरहेको फिल्म ‘कबड्डी ५’को छायांकन अवरुद्ध बनेको छ । कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार मंगलबारदेखिको छायांकन तालिका रोकिएको छ । ‘छायांकन सुचारु गर्नको लागि अब हामी मौसम सुधारको पर्खाइमा छौं’ उनले भने । सोमबार रातीदेखि नै मुस्ताङमा वर्षा र हिमपात भैरहेको छ । बाँसुरी फिल्म्सले निर्माण गरिरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।