Main
मूलधार नै निर्णायक शक्ति, आगामी चुनावमा एकल प्रतिस्पर्धा
गठबन्धन विना चुनाव लड्न र अस्तित्व रक्षा गर्न सकिंदैन भन्ने लघुताभास बोकेको माओवादीलाई एक्लै लड्दा आफ्नो भोटको रक्षा हुन्छ भन्ने आत्मविश्वास यो उपनिर्वाचनले दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।