Main
मेटमणिविरुद्धको चेक अनादर : प्रहरीमा पुग्यो जाहेरी फिर्ताको पत्र
८ असार, बुटवल । प्रतिनिधिसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ पुगेको छ । रोल्पाका धात बुढामगरलाई चौधरीले ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै साउन ६ गते प्रहरीमा हुलाकबाट जाहेरी दिएका थिए । उनै बुढाले आइतबार दिउँसो हुलाकबाट चेक…
– यस समाचारको श्रोत : Online Khabar हो ।