Main
‘मेरी बास्सै’मा फर्किए धुर्मुस
काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टिभीश्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । केही दिनअघि उनले सिरियल छायांकन गरे । धुर्मुसको पहिरनमा देखिएका उनले ६ वर्षपछि सिरियलमा फर्किएको जनाएका छन् । फेसुबकमा छायांकन सेटका तस्वीर सेयर गरेका छन् । रामचन्द्र अधिकारी ‘काजी साब’, सुरविर पण्डित ‘दाह्री बुढा’ लगायतका कलाकार पनि सेटमा छन् । धुर्मुसले अभिनय गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।