Main
‘मेरो फिल्म हेरेपछि सरकारले के गर्ने भन्नेबारे पक्कै सोचेको होला’
काठमाडौं । कलाकार तथा महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनमा आधारित फिल्म ‘अञ्जिला’ हेरेर अन्य खेलाडी र सर्वसाधारणलाई प्रेरणा मिल्ने विश्वास आफूलाई लागेको बताएकी छन् । सोमबार अनलाइनखबरसँग कुरा गर्दै उनले यो फिल्म हेरेपछि सरकारले पनि खेलाडीले यो स्थानमा आउन कति संघर्ष गर्नुपर्छ र के कस्तो गर्नुपर्दो रहेछ भनेर बुझ्ने बताइन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।