Main

मेरो सम्पत्ति पत्रकार महासंघले नै छानबिन गरे पनि हुन्छ: ओली

१ कात्तिक, काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुन: माग गरेका छन्। पत्रकार सम्मेलनमार्फत् ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटकपटक आह्वान गरेको भन्दै पत्रकार महासंघले गरे पनि हुने बताएका हुन्। ‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन। छानबिन गर्नुस् भनेको भन्यै छु। अरुको नसके मेरो मात्रै गरे पनि हुन्छ,’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button