Main
मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली पराजित
३ फागुन, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा शनिवार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली युवा टोली युनान प्रान्तीय टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा युनान प्रान्तिय टोली २–० गोलले विजयी भएको हो । पाहुन टोलीले खेलको दुवै हाफमा एक-एक गोल गरेको थियो । युनानलाई जित दिलाउन यु मिनगुइ र वाङ बिनहानले…
– यस समाचारको श्रोत : Online Khabar हो ।