Main

मैदानमा दीपेन्द्रको तूफान, सुदूरपश्चिम रोयल्सको शान

१८ मंसिर, काठमाडौं । ‘मैदानमा तूफान, सुदूरको शान’ सुदूरपश्चिम रोयल्सको गीतले यस्तै भन्छन् । यही गीत जस्तै सुरूवात भयो नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको । ‘मैदानमा दीपेन्द्रको तूफान, किंग्समाथि रोयल्सको शान’ यस्तै भयो खेलको नतिजा । कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेल्दै टिमलाई राम्रोसँग नेतृत्व दिएर अघि बढाए । त्यसमा अन्य खेलाडीहरुले पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button