Main

मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले

मोरङको धनपालथान गाउँपालिका-६ स्थित कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु भएको छ भने ८ घर जलेर नष्ट भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button