Main
मोहन वैद्य नै दोहोरिए क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वमा
२३ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत भएका छन् । काठमाडौंको कीर्तिपुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट वैद्य सर्वसम्मत चुनिएका हुन् । सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली ‘सुदर्शन’को समर्थनमा उनी सर्वसम्मत चुनिएको एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । उनलाई महाधिवेशनको हलले ताली बजाएर सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै, महाधिवेशनबाट १ सय…
– यस समाचारको श्रोत : Online Khabar हो ।