Main
मोहन वैद्यको पार्टीले भन्यो–संविधान संशोधन सरकारको नौटङ्गी हो
३ माघ, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संविधान संशोधनको बहसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेल (गौरव)ले वक्तव्य जारी गर्दै सरकारले संविधान संशोधनको नौटङ्गी गरेको टिप्पणी गरेका छन् । जनतालाई भ्रममा पार्न संविधान संशोधनको हल्ला गरिएको उनको भनाइ छ । ‘नेपालमा साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको…
– यस समाचारको श्रोत : Online Khabar हो ।