Main
मोहमद सालाह आगामी सिजन पनि लिभरपुलमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर
२९ चैत, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका इजिप्टियन स्टार फरवार्ड मोहम्मद सालाहले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौतापछि उनी २०२४-२५ सिजनपछिसमेत क्लबमै रहने भएका छन्। यस सिजन सालाहले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले अहिलेसम्म ४५ खेलमा ३२ गोल गरेका छन्, जसमा २७ गोल प्रिमियर लिगमा छन्। उनी लिगका शीर्ष गोलकर्तासमेत बनेका छन्।…
– यस समाचारको श्रोत : Online Khabar हो ।