Main
म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलबाट बाहिरियो
१९ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा फुलहामसँग टाइब्रेकरमा पराजित हुँदै साविक विजेता युनाइटेड बाहिरिएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा फुलहामले ४ मध्ये ४ गोल गर्दा युनाइटेडले…
– यस समाचारको श्रोत : Online Khabar हो ।