Main
यज्ञोदयमा नेविसंघ र शहीद नारायण पोखरेल क्याम्पसमा अखिल गठबन्धन विजयी
६ चैत,बुटवल । रुपन्देहीका दुई क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनको मत परिणाम अनुसार एउटामा नेविसंघको एकल प्यानल विजयी भएको छ भने अर्कोमा अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । शुद्धोधन गाउंपालिकास्थित यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका आदेश राना नेतृत्वको प्यानल नै निर्वाचित भएको छ। राना ३१५ मत ल्याएर विजयी हुँदा…
– यस समाचारको श्रोत : Online Khabar हो ।