Main

यतीमा यात्रा गर्ने ग्रिस्मा खनालले जितिन् बेनेलीको स्कुटर

काठमाडौं । यती एयरलाइन्सले सञ्चालन गरेको चाडपर्व विशेष ‘यतीसँग, उत्सवको उमङ्‍ग’ योजनाको बम्पर उपहार ग्रिस्मा खनालले जितेकी छिन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस अवसर पारेर यतीले फेसबुक लाइभमार्फत ‘लक्की ड्र’ गरेको थियो, जसमा खनालले सिट्रोनका तर्फबाट पानारोमा बेनेली १२५ सीसी स्कुटर प्राप्त गरेकी हुन् । उनले यतीबाट १४ मंसिरमा काठमाडौं–भैरहवा यात्रा गरेकी थिइन् । यस्तै,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button