Main
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
२५ भदौ, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई कर्मचारीको सचिव पदमा बढुवासम्मको निर्णय गरेको छ। यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू १. विसं २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी…
– यस समाचारको श्रोत : Online Khabar हो ।