Main

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य  (तुलनात्मक मूल्यसूची)

२६ माघ, काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी  ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी  २५, आलु रातो प्रतिकेजी  ३७, आलु रातो (भारतीय) प्रतिकेजी  ३४, प्याज सुकेको (भारतीय)…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button