Main
यस्तो छ ठूला १० ब्रोकरमार्फत भएको कारोबार
१० भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा ४ अर्ब १८ करोडको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३६ प्रतिशत हो । आज ठूला १० ब्रोकरमार्फत खरिदभन्दा बिक्री बढी देखिएको छ । धेरै कारोबार गरेका १० ठूला ब्रोकरमार्फत कुल १ अर्ब ४९ करोड रुपैयाँको खरिद हुँदा १ अर्ब ५८ करोड रुपैयाँको बिक्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।