Main
यस्तो छ वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी
८ माघ, काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा औसत ४.६२ प्रतिशत घटेको छ । नाफा घट्दा बैंकहरुको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । सेयर संख्या स्थिर रहेको अवस्थामा नाफा बढेमा प्रतिसेयर आम्दानी बढ्ने र घटेमा घट्ने हुन्छ । सेयर लगानीकर्ताका लागि कम्पनीको नाफाभन्दा प्रतिसेयर आम्दानी महत्वपूर्ण हुन्छ । प्रतिसेयर आम्दानीकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।