Main

यस्तो देखियो ‘राजागञ्ज’को जनकपुर प्रिमियर (तस्वीर)

सहभागिले फिल्मको प्रशंसा गरे । ‘महिला इन्स्पेक्टर पूजाजस्तै आँटिलो, जोशिलो अनि हिम्मतिलो हुनुपर्छ, अहिलेका महिला कमजोर छैनन्’ नगरप्रमुख साहले भने । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रिमियर समारोह गरिएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button