Main
यस्तो विमानस्थल, जहाँ ३० वर्षमा एउटा पनि ब्यागेज हराएको छैन
यात्रुका ब्यागेज तथा सामान हराउनु कतिपय विमानस्थलहरूको लागि सामान्य कुरा हुन्छ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पनि यात्रुहरुका ब्यागेज हराउने वा ब्यागेज फोडेर सामान लुटिएका घटना बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । नेपालमा मात्र होइन, संयुक्त राज्य अमेरिकाको परिवहन तथ्यांक ब्यूरोका अनुसार, त्यहाँका घरेलु उडानहरूले हरेक वर्ष यात्रुहरुका करिब ३० लाख झोला हराउँछन्। वास्तवमा करोडौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।