Main
यस्तो हुनेछ एप्पलको फोल्डेबल आइफोन
आगामी वर्ष सन् २०२६ मा एप्पलले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने अनुमान गरिएको छ । यद्यपि यसबारेमा एप्पलले आधिकारिक रुपमा कुनै पनि जानकारी दिएको छैन । सार्वजनिक भएका केही रिपोर्टहरुमा चाहिं एप्पलको आगामी आइफोनका विषयमा निकै धेरै जानकारीहरुको खुलासा भैसकेको छ । जसमा आइफोन फोल्डका विषयमा पनि विविध जानकारी सामेल छन् । दाबी गरिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।