Main
यात्रुले फेरि खोले जहाजको ‘इमर्जेन्सी’ ढोका, तिराइयो १ लाख जरिवाना
१८ पुस, काठमाडौं । बुधबार पोखराबाट काठमाडौंका लागि उड्ने क्रममा बुद्ध एयरको जहाजमा यात्रारत एक यात्रुले आपतकालीन (इमर्जेन्सी) ढोका खोलेका छन् । उडान नम्बर ६१८ को उडान तयारी क्रममा ती यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेको कम्पनीले जनाएको छ । प्राविधिक टोलीको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौंका लागि उक्त जहाज उडाइएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।