Main

यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय (सूचीसहित)

१६ मंसिर, काठमाडौं । गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । आइतबार दुई बैठकका निर्णय एकैपटक सार्वजनिक भएको हो । निर्णय अनुसार सरकारले नेपाल आयाल निगमलाई चितवनको राप्ती नगरपालिकामा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ । त्यस्तै, लेखमान बोर्डको अध्यक्षमा सुनिर कुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button