Main

यी ९ लक्षण, जसले बताइरहेको हुन्छ हामी बुढो हुँदैछौँ

‘मलाई जैविकरुपमा यस्तो कुनै चीजको बारेमा जानकारी छैन, जुन ढल्दै गरेको उमेरका लागि राम्रो हुनसक्छ ।’ स्पेनकोे ‘नेसनल फर अंकोलोजिकल इन्भेटिगेसन’ का डाक्टर म्यानुअल सेरानोको यो वाक्य धेरै निराश बनाउने खालको छ। उनी ‘साइन्स अफ एजिङ’ पुस्तक लेख्ने मध्येका एक हुन् । यस पुस्तकमा शोधकर्ताहरूले बढ्दो उमेरसँगै शरीरभित्र हुने मुख्य प्रक्रियाका बारेमा उल्लेख गरेका छन्।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button