Main
युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा
१८ फागुन, काठमाडौं । आगामी साता युगाण्डामा सुरू हुने महिला टी–२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप खेलेका थिए । मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।