Main
युट्युबमा फर्किए अदालतको आदेशपछि हटेका ‘लाज शरणम्’का टिजर र गीत
काठमाडौं । पाटन उच्च अदालतको आदेशपछि रोकिएको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार पुनः सुरु भएको छ । युट्युब प्लाटफर्मबाट हटाइएका टिजर र गीतलाई पुनः सार्वजनिक गर्दै निर्माताले पब्लिसिटी थालेका हुन् । आइतबार बेलुकादेखि फिल्मको टिजर र गीत ‘हेर्दा हेर्दैमा’ पुनः युट्युबमा देखापर्न थालेका छन् । निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख अर्जुन घिमिरे पाँडेले युट्युबमा टिजर फर्किएसँगै…
– यस समाचारको श्रोत : Online Khabar हो ।