Main
युट्युबमा हेर्नुस दयाहाङको ‘घरज्वाइँ’, दोस्रो श्रृंखला पनि आउने
काठमाडौं । २०८१ सालमा सबैभन्दा धेरै कमाउने सातौं नेपाली फिल्म ‘घरज्वाइँ’ युट्युबमा सार्वजनिक भएको छ । नयाँवर्ष २०८२ को अवसर पारेर निर्माताले यो फिल्मलाई इन्टरनेट प्लाटफर्ममा ल्याएका हुन् । अनिल बुढामगर निर्देशित र जनक घर्तीमगरको निर्माण रहेको यो फिल्मले घरेलु बक्सअफिसमा ५ करोड ९ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । युट्युबमा रिलिज भएको २४…
– यस समाचारको श्रोत : Online Khabar हो ।