Main

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

१२ मंसिर,काठमाडौं। युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै ‘विजय’ उत्सव समेत मनाएका छन् । पछिल्लो समयमा इजरायलले दिनहु जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरु एकै चोटी फर्किदा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button