Main

युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलको आक्रमण जारी, ६ जनाको मृत्यु

२७ माघ, काठमाडौं । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले गरेको हवाई आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार शनिबार मात्रै पूर्वी लेबनानको जेन्नाटा सहर नजिकैको शारा क्षेत्रलाई लक्षित गरी  इजरायली सेनाले आक्रमण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button