Main
युनिलिभर नेपालको नाफा ४३ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी १ हजार ८८४ रुपैयाँ
२८ कात्तिक, काठमाडौं । युनिलिभर नेपालको खुद नाफा ४३ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री/सञ्चालन आम्दानी घट्दा नाफामा असर परेको छ । यस्तो आम्दानी…
– यस समाचारको श्रोत : Online Khabar हो ।