Main
युरो थोरै बढ्यो, अमेरिकी डलर स्थिर
१ वैशाख, काठमाडौं । आज युरोपियन युरोको भाउ थोरै बढेको छ भने अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ । आइतबार युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।