Main
युरोपेली केन्द्रीय बैंकका प्रमुखले भने : एआई अंगाल्न ढिला भए युरोपको भविष्य खतरामा
९ मंसिर, जर्मनी । युरोपेली केन्द्रीय बैङ्कका प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता (एआई)लाई अँगाल्न गरिएको ढिलाइले महाद्वीपको भविष्यलाई ‘खतरामा’ पार्न सक्ने बताउँदै यसलाई अपनाउन देखिएका अवरोधहरू द्रुत रूपमा हटाउनुपर्ने बताएका छन् । ‘हामीलाई यो परिवर्तनलाई अँगाल्न रोक्ने सबै अवरोधहरू हटाउनु अब धेरै ढिलो गर्नुहुँदैन’, उनले ब्राटिस्लाभा सम्मेलनमा भने, “एआई अपनाउने लहरलाई पार गर्न हामीले युरोपको…
– यस समाचारको श्रोत : Online Khabar हो ।