Main

युवालाई रोजगारीको विषय प्रधानमन्त्री र सभापतिको कोठासम्म पुर्‍याउँछु : गगन थापा

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरूलाई रोजगारीको विषय प्रधानमन्त्री र पार्टी सभापतिको कोठासम्म पुर्‍याउने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो कमाईबाट खुशी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा भएको जिकिर गरेका छन् । ‘रोजगारीको यो छलफललाई म प्रधानमन्त्रीको कोठामा पुर्‍याउन चाहन्छु । मैले कोशिस…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button