Main
यू–१६ क्रिकेट खेलाडी खनाललाई लमहीमा सम्मान
२५ असार, काठमाडौं । क्रिक्रेटर शुभम खनाललाई लमहीमा स्वागत तथा सम्मान गरिएको छ । बुधवार लमही नगरपालिका र लमही नगरपालिका वडा नं. ५ को वडा कार्यालयले संयुक्त रूपमा नेपाली यू–१६ क्रिक्रेटर शुभम खनाललाई सम्मान गरिएको हो । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा र लमही नगरपालिका वडा नं. ५ का…
– यस समाचारको श्रोत : Online Khabar हो ।